Breaking News
नागढुङ्गा मुख्य सुरूङको आज ‘ब्रेक थ्रु’ हुने    ||     आज अस्ट्रेलियन डलर एकको खरिदमा ८६.०९ रुपैयाँ, अन्यको कति?    ||     एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामानेपालले आज हङ्कङको सामना गर्दै    ||     मुम्बई इन्डियन चेन्नई सुपर किंग्ससँग २० रनले पराजित    ||     आजको मौसम : वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन आग्रह    ||     शिक्षामन्त्री सुमना श्रेष्ठले मागिन शिक्षक सरुवा मापदण्डका लागि सुझाव    ||     आज नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से सामान्य अंकको गिरावट    ||     २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेन्द्र शाहको घोषणा    ||     रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने व्यवस्था फेर्नुपर्छ : गृहमन्त्री रवि लामिछाने    ||     दुई महिनामा सुन्तलाको तीन गुणा बढी मुल्य पाउँदा किसान खुशी    ||    

अब हामी प्रतिपक्षमा रमाउनेछौँ : कांग्रेस

  •   १ महिना अघि | २१ फाल्गुन २०८०, सोमवार

फागुन २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस लगायतका पार्टीसँग गठबन्धन तोडेको बिफ्रिङ गरेका छन् ।

आज सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाएका हुन् । 

बैठकपछि कांग्रेस प्रमुख सचेतकले बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भएको बताएका छन । उनले अब हामी प्रतिपक्षमा रमाउने बताएका छन 

  • न्युज बहार संवाददाता

थप