Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

अब हामी प्रतिपक्षमा रमाउनेछौँ : कांग्रेस

  •   ५ महिना अघि | २१ फाल्गुन २०८०, सोमवार

फागुन २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस लगायतका पार्टीसँग गठबन्धन तोडेको बिफ्रिङ गरेका छन् ।

आज सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाएका हुन् । 

बैठकपछि कांग्रेस प्रमुख सचेतकले बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भएको बताएका छन । उनले अब हामी प्रतिपक्षमा रमाउने बताएका छन 

  • न्युज बहार संवाददाता

थप