Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नागरिकता विहीन युवाहरूले गरे विभिन्न ठाउँमा प्रदर्शन।

  •   ३ वर्ष अघि | २२ जेष्ठ २०८०, सोमवार

जेठ २२, जनकपुर । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरकालीन अन्तरिम आदेश विरुद्धमा मधेशको विभिन्न ठाउँहरुमा प्रदर्शन भएको छ।

धनुषा ढल्केवरमा नागरिकता विहीन युवाहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

त्यस्तै जनमत विद्यार्थी संघ धनुषाले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पनि घेराउ गरि प्रदर्शन गरेको छ ।

त्यसैगरि विराटनगरमा पनि नागरिकता विहीन प्रदर्शन गरेका छन।

  • न्युज बहार संवाददाता

थप