जेठ ३० काठमाडौँ। नागरिकता विधेयक प्रमाणीकरणविरूद्ध सर्वोच्च अदालतमा परेकोको रिट आज न्यायाधीशद्वय हरिप्रसाद फुयाल र कुमार रेग्मीको इजलासमा परेको छ।
राष्ट्रपति
रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिट मंगलबार
रेग्मी र फुयालको इजलासमा परेको हो।
यसअघिको
सुनिवाईमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र प्रकाशमान सिंह राउतको
संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश गरेका थिए।
- न्युज बहार संवाददाता