फागुन
३०, काठमाडौँ । नेपाली कांग्रेसतिर लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा
ओलीले यस पटक प्रधानमन्त्रीलाई विश्वासको मत दिन किन नमिल्ने भनेर प्रश्न गरेका
छन् ।
ओलीले आज
बुधबार प्रनिधिसभामा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी
प्रस्तावमाथिको छलफलमा भाग लिँदै विपक्षमा रहेकै अवस्थामा कांग्रेसले
प्रधानमन्त्री प्रचण्डलाई गत वर्ष विश्वासको मत दिएको स्मरण गराएका छन ।
सोही उदाहरण
देखाउँदै ओलीले अहिले विश्वासको मत दिन किन नमिल्ने भनेर नेपाली कांग्रेसलाई लक्षित
गर्दै उनले प्रश्न गरेका हुन ।
- न्युज बहार संवाददाता