Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्री प्रचण्डको सम्पती कति?

  •   २ वर्ष अघि | ८ जेष्ठ २०८१, मङ्लबार

जेठ ८, काठमाडौँ। प्रधानमन्त्रीको सम्पती सार्वजनिक भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णयपछी आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण पनि सार्वजनिक भएको हो ।

प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर रहेको र यो घर स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेकोले जग्गा पैतृक सम्पत्ति भएको उनको सार्वजनिक भएको सम्पत्ति विवरणमा लेखिएको छ ।

त्यस्तै सम्पत्ति विवरण अनुसार प्रचण्डको नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको छ । सो रकमको स्रोत प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको उल्लेख गरिएको छ ।

विवरणमा प्रधानमन्त्रीको नाममा कुनै पनि ऋण, पशु धन र सवारी साधन तथा शेयर नभएको बताइएको छ ।

  • न्युज बहार संवाददाता

थप