Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ढाकाकुमारको विषयमा भोली निर्णय लिन्छौँ : रवि लामिछाने।

  •   ४ वर्ष अघि | २८ चैत्र २०७९, मङ्लबार

चैत २८, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठको बारेमा भोलि निर्णय लिने बताएका छन् ।

व्यवसायी दुर्गा प्रसाईंसँग ढाकाकुमार श्रेष्ठले मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो । त्यसपछि रास्वपाले ७२ घण्टाभित्र नै श्रेष्ठबारे निर्णय लिने दाबी गरेको थियो।

  • न्युज बहार संवाददाता

थप