Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नयाँ मन्त्रीले आफूले सुरुवात गरेको कामलाई निरन्तरता दिनेमा आशा छ : सुदन किराती

  •   ३ वर्ष अघि | २२ फाल्गुन २०८०, मङ्लबार

फागुन २२, काठमाडौँ । निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै सरकारी निवास छाडेका छन् । सरकारी निवास छाड्दै गर्दा उनले मन्त्री निवासमा पस्दा आफूलाई डर लागेको तर निस्कँदा भने आफू खुसी भएको बताएका छन ।

उनका अनुसार  ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेको र आफूलाई सेवाको अवसर प्रदान गरेकोमा पार्टी, प्रधानमन्त्री प्रचण्ड, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

जाँदै गर्दा नयाँ मन्त्रीले  आफूले सुरुवात गरेको कामलाई निरन्तरता दिनेमा उनले आशा व्यक्त गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप