चैत
१७, काठमाडौँ। आज शुक्रबार खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्।
सिके
राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्
विस्तार गरेकै दिन राजीनामा दिएका हुन्।
मन्त्रि
खानले शुक्रबार दिउँसो बालुवाटार पुगेर राजीनामा बुझाएका छन।
उद्योग
मन्त्रालय मागेको जनमत पार्टीले मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने
भएपछि खानले राजीनामा दिएका हुन्।
- न्युज बहार संवाददाता