Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विश्वप्रकाश शर्मा र गगन थापा भूकम्प प्रभावित क्षेत्रमा

  •   ३ वर्ष अघि | २२ कार्तिक २०८०, बुधबार

कार्तिक २२, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा  र गगन थापा भूकम्प प्रभावित क्षेत्र गएका छन्।

कांग्रेसले महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा जाजरकोट भूकम्पपछिका अवस्थाबारे अनुगमन र सहजीकरण गर्न समितिसमेत गठन गरेको थियो।

महामन्त्रीद्वय थापा र शर्मा बुधबार भूकम्प प्रभावित रूकुम पश्चिम र जाजरकोटलगायत क्षेत्रको स्थलगत अवलोकनका लागि त्यसतर्फ गएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप