असोज २५, काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु सङ्क्रमण देखिएको छ ।
उपराष्ट्रपति कार्यालयले उपराष्ट्रपतिलाई डेंगु भएको पुष्टी भएपछी उनलाई अहिले अस्पताल भर्ना गरिएको जानकारी दिएको छ ।
उपराष्ट्रपति यादवलाइ डेंगु संक्रमण पुष्टि भए लगतै नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
- न्युज बहार संवाददाता