Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु? : बालेन शाह।

  •   ३ वर्ष अघि | १६ जेष्ठ २०८०, मङ्लबार

जेठ १६, काठमाडौँ । सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गरेका छन् । बालेनले आर्थिक वर्ष २०८०/८१ को बजेटबाट सांसद विकास कोष व्युँतिए पछि सो टिप्पणी गरेका हुन् ।

बालेनले फेसबुकमा लेखेका छन् ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो।’

साथै उनले ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु’ भनेर प्रश्न र फेसबुक मार्फतनै कटाक्ष समेत गरेका छन्।

  • न्युज बहार संवाददाता

थप