Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बारा क्षेत्र नम्बर २ मा उपेन्द्र यादवको अग्रता कायमै।

  •   ४ वर्ष अघि | १२ बैशाख २०८०, मङ्लबार

बैशाख १२, काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले बारा क्षेत्र नम्बर २ मा आफ्नो अग्रता बढाउँदै लगेका छन्। 

मंगलबार बिहानसम्मको मत परिणाम हेर्दा उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ३ हजार बढी मतान्तरले पछि पारेका हुन।

यादवले पछिल्लो मतपरिणाम अनुसार ९ हजार ८ सय ७० मत प्राप्त गरेका छन् भने यता जनमत पार्टीका कुशवाहाले ६ हजार ७ सय ७१ मत ल्याएका छन। 

  • न्युज बहार संवाददाता

थप