Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

गृहमन्त्री लेखकबारे एमालेको भनाई : आरोपले मात्रै सबैकुरा निर्धारण गर्दैन

  •   १ वर्ष अघि | १२ जेष्ठ २०८२, आइतवार

जेठ ११, काठमाडौँ । गृहमन्त्री रमेश लेखकमाथि लागेको भिजिट भिसाको आरोपबारे नेकपा एमालेले सम्बन्धित निकायले अनुसन्धान गर्ने बताएको छ ।

एमाले महासचिव शंकर पोखरेलले आज आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यसबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको बताएका छन।

महासचिव पोखरेलले गृहमन्त्री लेखकको राजीनामा बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रतिप्रश्न गर्दै भने, ‘आरोपको मात्रै विषयले सबैकुरा निर्धारण गर्दैन, के भएको छ भन्ने कुरा त सम्बन्धित निकायको ध्यान पुगेकै होला नि ? होइन र ?’

  • न्युज बहार संवाददाता

थप