साउन २४, काठमाडौ । आज पनि प्रतिनिधी सभा स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल रहेको नेकपा एमालेले अवरोध गरेपछी प्रतिनिधि सभाको बैठक स्थगित भएको हो।
एमाले सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै नाराबाजी र वेल घेराउ गरेपछी बैठक स्थगित भएको हो ।
अबरोध पछी साउन २६ गते दिउँसो १ बजेसम्मका लागि सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।
- न्युज बहार संवाददाता