साउन १०, काठमाडौँ । अवैध सुन आयात प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिक प्रश्न गर्ने निर्णय गरेको छ ।
आज एमाले संसदीय दलको नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो ।
- न्युज बहार संवाददाता