Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एमाले सांसदहरूद्वारा नाराबाजी सहित सभामुखको ‘बेल’ घेराउ ।

  •   ३ वर्ष अघि | २६ साउन २०८०, शुक्रबार

साउन २६, काठमाडौँ । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू उभिएर प्रतिनिधिसभाको बैठक सञ्चालनमा अवरोध गरेका छन् । आज दिउँसो सवा १ बजे बसेको बैठकको सुरुमा एमाले सांसदहरूले उभिए विरोध जनाएका थिए । एमालेका सांसदहरू उभिएपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए । 

सत्तापक्षका सांसदहरू साहलाई बोल्न दिएपछि उभिएर बैठक अवरुद्ध पारेका छन् ।

होहल्लाका बीच सांसद साहले आफ्नो भनाई राखेपछि एमाले सांसदहरूले नाराबाजी गर्दै सभामुखको ‘बेल’ घेराउ समेत गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप