बैशाख
१३, काठमाडौँ। झापामा नेकपा एमालेको केन्द्रीय कमिटी बस्ने भएको छ।
एमाले
पार्टी कार्यालयका सचिव भिष्म अधिकारीले झापामा बैशाख २८, २९ र ३० गते बैठक बस्न लागेको जानकारी
गराएका छन।
एमालेले
उपनिर्वाचनको समीक्षा लगायतका विषयमा छलफल गर्न बैठक बोलाएको हो।
- न्युज बहार संवाददाता