जेठ १९, काठमाडौँ । यातायात व्यवसायी र सरकारबीच आज भएको भनिएको वार्तामा सहमति जुट्न नसकेको जानकारी प्राप्त भएको छ।
वार्तामा
सहभागी भएकाहरुका अनुसार सहमति नबएका कारण चारवटै व्यवसायी महासंघले भोली पनि बन्द
निरन्तर छ ।
व्यवसायीहरुले
पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै प्रमुख भएको भन्दै वार्तामा कुरा
नमिलेको बताएका हुन । अब पुनः भोली मंगलबार साढे १० बजे वार्ता हुने समेत बताईएको
छ ।
- न्युज बहार संवाददाता