Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुरु भयो राजावदीहरुको आजको प्रदर्शन

  •   १ वर्ष अघि | १६ जेष्ठ २०८२, बिहिबार

जेठ १५, काठमाडौँ । राजावादीहरु आजको प्रदर्शन सुरु भएको छ । आज २ बजे पछी राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर सडकमा निस्किएका राजावादीको प्रदर्शन राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको थियो ।

अहिले भने उक्त प्रदर्शन सबैतिरबाट शान्ति बाटिका केन्द्रित हुँन थालेको छ ।

  • न्युज बहार संवाददाता

थप