असार २८, काठमाडौँ । आज राष्ट्रिय सभा बैठक बस्ने भएको छ । हिजो स्थगित भएको बैठक आज नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १०ः०१ बजेका लागि बैठक बोलाइएको हो।
आजको बैठकमा विनियोजन विधेयक २०८० पारित गरिने कार्यसुचि रहेको छ ।
- न्युज बहार संवाददाता