असार २७, काठमाडौँ । आज पनि राष्ट्रिय सभा बैठक बस्दै छ । नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवन बिहान ११ बजेर ०१ मिनेटमा बैठक बोलाइएको हो ।
आजको बैठकमा विनियोजन विधेयक २०८० निणयार्थ प्रस्तुत गरिने सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची उल्लेख गरिएको छ।
- न्युज बहार संवाददाता