साउन ४, काठमाडौँ । आज राष्ट्रिय सभा बैठक बस्दै छ । नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवन मा दिउँसो १ बजेर १ मिनेटका लागि बैठक बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमाउल्लेख गरिएको छ।
- न्युज बहार संवाददाता