Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजै कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुने।

  •   ३ वर्ष अघि | २१ असार २०८०, बिहिबार

असार २१, विराटनगर । कांग्रेस संसदीय दलका नेता उद्धव थापा आजै कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन्।

मुख्यमन्त्री आजै नियुक्त भएपनी मन्त्रिमण्डल भने भोलि मात्र निर्माण हुने भएको छ । 

आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने र मन्त्रीहरू क–कसलाई पठाउने भन्ने विषयमा भोलि मात्रै छलफल हुने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

आज ४ :३० बजे दाबी पेश गर्ने तयारी गरिएको उनले जनाएका छन।

  • न्युज बहार संवाददाता

थप