असार १७, काठमाडौँ । सीआईबीले ललिता निवास जग्गा प्रकरणमा आज थप ३ जना पक्राउ गरेको छ।
तत्कालीन नापी सर्वेक्षक घमनकुमार कार्की, वडा सचिव शिवजी भण्डारी र मोही बाबुराम महर्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
- न्युज बहार संवाददाता