Breaking News
नागढुङ्गा मुख्य सुरूङको आज ‘ब्रेक थ्रु’ हुने    ||     आज अस्ट्रेलियन डलर एकको खरिदमा ८६.०९ रुपैयाँ, अन्यको कति?    ||     एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामानेपालले आज हङ्कङको सामना गर्दै    ||     मुम्बई इन्डियन चेन्नई सुपर किंग्ससँग २० रनले पराजित    ||     आजको मौसम : वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन आग्रह    ||     शिक्षामन्त्री सुमना श्रेष्ठले मागिन शिक्षक सरुवा मापदण्डका लागि सुझाव    ||     आज नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से सामान्य अंकको गिरावट    ||     २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेन्द्र शाहको घोषणा    ||     रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने व्यवस्था फेर्नुपर्छ : गृहमन्त्री रवि लामिछाने    ||     दुई महिनामा सुन्तलाको तीन गुणा बढी मुल्य पाउँदा किसान खुशी    ||    

काठमाडौँका जनताको घरको धारामा पानी नआइ मानव मलमुत्र मिसिएको गनाउने कालो ढल आउने गरेको छ : गणेश पराजुली

  •   २ हप्ता अघि | १९ चैत्र २०८०, सोमवार

चैत १९, काठमाडौँ । काठमाडौँमा खानेपानी वितरणमा समस्या देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले बताएका छन् ।  उनले आज सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै काठमाडौँका जनताको घरको धारामा पानी नआइ मानव मलमुत्र मिसिएको गनाउने कालो ढल आउने गरेको बताएका हुन ।

संविधानको भाग ३ मा मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा ४ मा लेखिएको वाक्यांश हो, प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ’, उनले भने ‘तर, गणतन्त्र नेपालको सङ्घीय राजधानी काठमाडौँका जनताको घरको धारामा पानी होइन । मानव मलमुत्र मिसिएको गनाउने कालो ढल आउँछ।’ 

  • न्युज बहार संवाददाता

थप