Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लगायतका टोलीले आज प्रधानमन्त्रीलाई भेट्दै।

  •   ३ वर्ष अघि | १० जेष्ठ २०८०, बुधबार

जेठ १०, काठमाडौँ। आज बिहान सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले स्रोत वितरणमा पछि पारिएको भन्दै संघ सरकारको ध्याकर्षण गराउन काठमाडौँ आइपुगेको छ। मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्दैछ।

आज बिहान बजे प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुवाटारमा भेट्ने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाहीले जानकारी गराएका छन।

  • न्युज बहार संवाददाता

थप