Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रिगल कैद मिनाहा निर्णयविरुद्धको रिटमा सर्वोच्चले आज फैसला सुनाउने

  •   ३ वर्ष अघि | १६ कार्तिक २०८०, बिहिबार

कार्तिक १६, काठमाडौँ । आज सर्वोच्च अदालतले बाँकेका योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध फैसला सुनाउने भएको छ ।

बुधबार उक्त रिटमा सुनुवाइ सकिएकाले आज फैसला आउने भएको हो ।

उक्त मुद्दाको सुनवाइ न्यायाधीशहरु कुमार चुडाल, सपना प्रधान मल्ल र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा भएको थियो । सर्वोच्च प्रशासनका अनुसार सुनुवाइ सकिएकाले आज फैसला आउने छ ।

  • न्युज बहार संवाददाता

थप