Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शैक्षिक गुठीमा नजाने निजी विद्यालय सञ्चालकहरुको भनाई

  •   ३ वर्ष अघि | २२ पुस २०८०, आइतवार

पुस २२, काठमाडौँ । शैक्षिक गुठीमा नजाने निजी विद्यालय सञ्चालकहरुले बताएका छन् । निजी शिक्षा गुणस्तरीय शिक्षा दिएका कारणले जन्मिएको र निजी विद्यालय सामुदायिक र सरकारी शिक्षाको परिपूरक भएको उनीहरुले जनाएका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा अहिले विद्यालय शिक्षा विधेयकबारे छलफल भइरहेको छ । सोही छलफलका क्रममआ निजी विल्द्यालय सञ्चालकहरुले निजी स्कुल गुठीमा जान नसक्ने बताएका हुन । संविधानले शैक्षिक गुठीको परिकल्पना नै नगरेको उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप