फागुन ४,
काठमाडौँ । आज आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
आज आइतबारको
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबिच प्रश्नोत्तर हुने जनाइएको छ । सांसदहरुले
सोधेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर दिने छन ।
- न्युज बहार संवाददाता