माघ २७, काठमाडौँ
। सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बस्ने भएको छ। प्रधानमन्त्री केपी
शर्मा ओलीले आजका लागि उक्त बैठक बोलाएका छन् ।
बालुवाटारमा
आज साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
- न्युज बहार संवाददाता