Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाले आज तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपाय समेटिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने

  •   ३ वर्ष अघि | १ फाल्गुन २०८०, मङ्लबार

फागुन १, काठमाडौँ । मंगलबार रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपाय समेटिएको प्रतिवेदन आज बुझाउने भएको छ।

रास्वपाका अनुसार आज मंगलबार बिहान १०:१५ बजे प्रतिवेदन बुझाइने छ।

प्रधानमन्त्री प्रचण्डलाई पार्टी उपसभापति स्वर्णिम वाग्ले नेतृत्वको प्रतिनिधि मण्डलले प्रतिवेदन बुझाउन लागेको हो।

सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसम्बन्धी अध्ययन र प्रतिवेदन तयार पार्ने जिम्मा रास्वपाको अर्थ तथा नीति विभागले पाएको थियो।

  • न्युज बहार संवाददाता

थप