Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

संसद अबरोधको रास्वपाले जनायो रचनात्मक रूपमा विरोध, गेटमै आफ्ना कुरा राख्दै संसदहरु ।

  •   ३ वर्ष अघि | २४ साउन २०८०, बुधबार

साउन २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले लगातार प्रतिनिधि सभा बैठक अवरोध भएको र जनताका कुरा राख्न नपाइएको भन्दै आज रचनात्मक रूपमा विरोध गरेको छ।

आजको संसद बैठक पनि स्थगित भएपछी रास्वपाका २० जना सांसदहरूले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको मुलगेटमै सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै आ-आफ्ना कुरा राखेका हुन्।

सांसदहरूले प्रतिनिधि सभा बैठकमै सम्बोधन गरेजसरी रास्वपाका संसदहरुले आफ्ना कुराहरू राखेका हुन।

रास्वपाका संसद रवि लामिछानेले सुन प्रकरणमा छानबिन गरिनुपर्ने विषयमा बोल्दा अरू सांसदहरूले डायरीमा ढ्यापढ्याप गर्दै समर्थन गरेका थिए।

त्यसैगरी रास्वपाका अन्य सबै संसदले आआफ्नो क्षेत्र सँग सम्बन्धित कुराहरु राखेका थिए ।

  • न्युज बहार संवाददाता

थप