Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कमलपोखरीस्थित व्यवसायी राकेश अडुकियाको घरमा राजस्व अनुसन्धान विभागको छापा।

  •   ३ वर्ष अघि | १० साउन २०८०, बुधबार

साउन १०, काठमाडौँ । आज राजस्व अनुसन्धान विभागले कमलपोखरीस्थित व्यवसायी राकेश अडुकियाको घरमा छापा मारेको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा उनको घरमा छापा मारेको जनाएको छ ।

व्यवसायी राकेश अडुकियाले पछिल्लो केही वर्षहरुमा यूएई, भारत र हङकङमा शंकास्पद भ्रमण गरेको समेत पाइएको अधिकृतहरुले बताएका छन ।

आज उनको घरमा  छापा मार्दा घरबाट केही सामान समेत बरामद भएको विभागका एक अधिकृतले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप