Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्री चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किदैँ।

  •   ३ वर्ष अघि | २० जेष्ठ २०८०, शनिबार

जेठ २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किंदैछन् । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बेलुका स्वदेश फर्किंने कार्यक्रम रहेको छ।

यही जेठ १७ गतेदेखी भारत भ्रमणमा रहेका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरी आज स्वदेश फर्किन लागेका हुन्।

दिल्लीबाट प्रधानमन्त्री प्रचण्ड अपराह्न ४ : २० बजेको नेपाल एयरलाइन्सको उडान मार्फत काठमाडौँ आउने कार्यक्रम तय भएको छ ।

  • न्युज बहार संवाददाता

थप