Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्रीले ११ बजेका लागी बोलए सात दलको बैठक

  •   ३ वर्ष अघि | १४ असोज २०८०, आइतवार

असोज १४, काठमाडौँ । प्रधानमन्त्रीले सात दलको बैठक बोलाएका छन । प्रधानमन्त्रले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट फर्किएलगत्तै बैठक बोलाएका हुन ।

आइतबार बिहान बालुवाटारमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै सात दलका नेताहरुको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बिहान ११ बजेका लागी सात दलको बैठक बोलाइएको जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप