Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझीको घरमा पुग्यो प्रहरी।

  •   ४ वर्ष अघि | २६ बैशाख २०८०, मङ्लबार

बैशाख २६, काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीको घरमा आज प्रहरी पुगेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले आज मंगलबार प्रहरी उनको घरमा खानतलासी गर्न पुगेको जानकारी दिएका हुन। रायमाझीको घर ललितपुरको सातदोबाटोमा रहेको छ।

एसएसपी कार्कीले अहिले तलासी लिने काम भइरहेको बताएका छन। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते नै पक्राउ पुर्जी जारी गरिसकेको छ ।

तर उनी भने अहिलेसम्म फरार रहेका छन्। 

 

  • न्युज बहार संवाददाता

थप