असोज २५, काठमाडौँ । इजरायलबाट नेपाली नागरिक बोकेको विमान आज राती १०:३० बजे नेपाल आइपुग्ने भएको छ ।
इजरायलमा हमास समूहको
आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल
एयरलाइन्सको विमान आज राति १:३० बजे काठमाडौँ आइपुग्ने जनाइएको
हो ।
परराष्ट्र
मन्त्रालयले दुई सय ५४ नेपाली नागरिक लिएर उक्त विमान दुई सय ५४ नेपाली नागरिक
लिएर काठमाडौँका लागि इजरायलबाट उडिसकेको जानकारी गराएको छ ।
- न्युज बहार संवाददाता