Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

संसदीय समितिको भागबण्डा मिल्यो, रास्वपा र राप्रपालाई छैन ।

  •   ३ वर्ष अघि | २२ साउन २०८०, सोमवार

साउन २२, काठमाडौँ । प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरु र सत्तारुढ दलले संसदीय समितिको भागबण्डा मिलाएका छन । भागबण्डा  मिलेसँगै आजै सोमबार बस्ने शीर्ष नेताहरुले त्यसलाई अन्तिम रुप दिने बताएका छन ।

कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई ३, माओवादी केन्द्रलाई २, नेकपा एस,जनता समाजवादी र जनमत पार्टीलाई १-१ समिति परेको स्रोतले जानकारी गराएको छ ।

एक सांसदले रास्वपा र राप्रपालाई एक पनि समितिको नेतृत्व दिन नसकिएको बताएका छन । संसदमा  रास्वपाका २० र राप्रपाका १४ सांसद रहेका छन्।

आजै सभामुख देवराज घिमिरेले संसदीय समितिहरूको सभापति चयनबारे छलफल गर्न शीर्ष नेताहरूलाई बोलाइसकेका छन्।

  • न्युज बहार संवाददाता

थप