असार २१, काठमाडौँ । आज राष्ट्रियसभा बैठक ३ बजे बस्ने भएको छ । नयाँ वानेश्वर स्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
यसअघि हिजोको बैठक एमालेले विरोध गरपछी स्थगित भएको थियो। एमालेले प्रधानमन्त्रीको राजिनामा माग गरी बेठक अबरोध गराएको थियो । आज पनि एमालेले बैठक अबरोध गर्ने जनाएको छ।
- न्युज बहार संवाददाता