Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज राष्ट्रिय सभा बैठक र प्रतिनिधि सभाको बैठक बस्दै।

  •   ३ वर्ष अघि | २३ जेष्ठ २०८०, मङ्लबार

जेठ २३, काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे नयाँ बानेश्वर स्थित संघिय संसद भवनमा बस्दै छ।

त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो ११ बजेर ११ मिनेटमा बोलाइएको जानकारी संसद् सचिवालयले दिएको छ।

सचिवालयले प्रतिनिधि सभा बैठकमा हिजो जस्तै आगामी २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ भने राष्ट्रिय सभा बैठकमा पनि आजबाट बजेटमाथिको छलफल सुरू हुनेछ।

त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा बैठकमा भर्खरै उनले गरेको भारत भ्रमणको जानकारी गराउने कार्यसूची पनि राखिएको छ।

 

  • न्युज बहार संवाददाता

थप