Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मन्त्रालयले पठायो दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टा भित्र हाजिर हुने पत्र।

  •   ३ वर्ष अघि | १५ साउन २०८०, सोमवार

साउन १५, झापा । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाजिर पत्र लेखेको छ। 

निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले सोमबार २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौला आफ्नो सरकारी क्वार्टरमा एक युवतीसँग मापसे गर्दै टिकटकमा लाइभ आएको बाहिरिएपछी उनी अहिले विवादमा तानिएका छन।

  • न्युज बहार संवाददाता

थप