Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

भदौ २५, काठमाडौँ ।  अहिले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी  रहेको छ  । जारि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  सहभागी रहेका छन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टा छलफल भइसकेपछि कांग्रेस सभापति देउवा पनि सहभागी भएको स्रोतले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप