पुस ८, काठमाडौँ । प्रमुख दलका शीर्ष
नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
आजको बैठकमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका
सभापति शेरबहादुर देउवा र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी रहेका छन् । आजको
छलफल संक्रमणकालीन न्यायसम्बन्धी विषयमा भएको जनाइएको छ ।
- न्युज बहार संवाददाता