साउन ३१,
काठमाडौँ । सत्ता गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
पछिल्लो
राजनीति अवस्थाबारे छलफल गर्न तथा एमालेले संसदमा जारी राखेको गतिरोध हटाउन, गठबन्धन दलहरूबीच देखिएको
अविश्वास लगायत विषयमा छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बसेको को
प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
- न्युज बहार संवाददाता