बैशाख २२, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक भर्खरै सुरु भएको छ। रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा निर्णय गर्न आजको बैठक बस्न लागेको हो।
आज साँझ ५ बजे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने भनिएको भएपनि बैठक एक घण्टा ढिला गरी सुरू भएको छ ।
- न्युज बहार संवाददाता