असार २६, काठमाडौँ। आज राष्ट्रियसभाको बैठक बस्ने भएको छ । नयाँ वानेश्वर स्थित सङ्घीय संसद् भवनमा बिहान ११: ०१ बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल गरिने सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।
- न्युज बहार संवाददाता