असार २७, काठमाडौँ । आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
बिशेष कारण देखाउँदै आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक भोली बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।
थप