Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजको बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित।

  •   ४ वर्ष अघि | १४ बैशाख २०८०, बिहिबार

बैशाख १४, काठमाडौँ । आज बिहिबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।  यसअघि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो भने  विशेष कारणवश आजको बैठक स्थगित गरिएको जानकारी प्राप्त भएको छ।  

राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माले अब राष्ट्रिय सभा बैठक भोलि बैशाख १५ गते अपराह्न ४ बजे बस्ने जानकारी गराएका छन् ।

  • न्युज बहार संवाददाता

थप