जेठ २४, काठमाडौँ । आज पनि प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक
बोलाईएको छ ।
आजको बैठकमा पनि आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको
वार्षिक अनुमान माथिको छलफल जारी रहने कार्यसुची रहेको छ।
- न्युज बहार संवाददाता