बैशाख २७, काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले अवरोध गरेका छन्।
बोल्न समय नपाएको भन्दै राप्रपा सांसदहरू वेलतर्फ अघि बढेर विरोध गरेका हुन।
राप्रपाका
सांसदहरूले आकस्मिक समयमा बोल्न
पाउनुपर्ने माग गरेका थिए तर सभामुख देवराज घिमिरेले आकस्मिक समय आज नरहेको बताएर शुन्य
समय अघि बढाएका थिए।
राप्रपाका सांसदहरूको अबरोध पछी आजै १५ मिनेटपछि बस्ने गरी सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।